Logo

२०८३, कार्तिक २९गते


images
images

माधव र बामदेवको अंगालोप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते !

माधव र बामदेवको अंगालोप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते !

images
  • माधव र बामदेवको अंगालोप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते !
    images

    काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएको प्रसंगलाई 'लगनपछिको पोते' को संज्ञा दिएका छन् ।

    images
    images
    images

    थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो एकतालाई अर्थ न बर्थको ७७ र ७३ बर्षिय अंकमाल भनेका छन् । साथै उनले २०५४ सालमै यस्तो गरेको भए अहिले अवस्था अर्कै हुने संकेत गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन् - 'वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय- २०५४ सालमा यो मतिले काम गरेको भए ...? अनि,निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ...? लगनपछिको पोते !?!?'

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।