Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री ओली भन्छन् - एक बर्षमा पूँजीबजार रातोबाट हरियो !

प्रधानमन्त्री ओली भन्छन् - एक बर्षमा पूँजीबजार रातोबाट हरियो !

images
  • प्रधानमन्त्री ओली भन्छन् - एक बर्षमा पूँजीबजार रातोबाट हरियो !
    फाईल फोटो : केपी शर्मा ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक बर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरी रहेकोमा २०८२ को असार सकिदा २८ सय पुगेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकमा आएका नयाँ गभर्नर डा. विश्व पौडेलको नरम नीतिका कारण मौद्रिक नीति जारी भएपछि नै नेप्से सय अंक भन्दा बढीले बढेको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।