Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले सन्यास लिदै

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले सन्यास लिदै

images
  • वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले सन्यास लिदै
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले जुलाई २० र २२ मा अष्ट्रेलियाविरुद्धको दुई टी-२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यी दुवै खेल जमैकाको सबिना पार्कमा खेलिनेछन्, जुन रसेलको घरेलु मैदान हो ।

    images
    images
    images

    रसेलले वेस्ट इन्डिजका लागि १४१ खेल खेले र २०१६ को मुम्बईमा भारत विरुद्धको टी-२० विश्वकप सेमिफाइनलमा आफ्नो सबैभन्दा यादगार इनिङ खेलेका थिए । त्यो खेलमा भारतले १९३ रन बनाएका थिए ।

    images
    images
    images

    रसेलले वेस्ट इन्डिजका लागि एक बल एक टेस्ट खेल खेलेका छन् भने ५६ एकदिवसीय र ८४ टी-२० खेल खेलेका छन् । उनले २०१० मा एक मात्र टेस्ट श्रीलंकाविरुद्ध खेलेका थिए । त्यस्तै एकदिवसीय खेल २०११ देखि २०१९ सम्म खेलेका थिए ।

    images
    images
    images

    त्यसैगरी टी-२० खेल २०११ देखि खेलिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।