Logo

२०८३, आश्विन ११गते


images
images

महिला युरोकप

जर्मनी महिला युरोकपको सेमिफाइनलमा

जर्मनी महिला युरोकपको सेमिफाइनलमा

images
  • जर्मनी महिला युरोकपको सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । जर्मनी जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    यस अघि निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोल गरेका थिए । खेलको १३औं मिनेटमा नै काथरिन हेनड्रीचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो ।  निर्धारित ९० मिनेटमा १-१ गोल को बराबरीपछि थपिएको ३० मिनेटको समयमा दुवैबाट गोल हुननसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

    images
    images
    images

    अब सेमिफाइनलमा जर्मनीले स्पेनको सामना गर्ने छ । यो सेमिफाइनल जुलाई २३ मा हुने छ । त्यस्तै पहिलो सेमिफाइनल खेल जुलाई २२ मा इङल्याण्ड र स्पेनबीच हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।