Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

images
  • राशफोर्डलाई भित्र्याउदै बार्सिलोना
    images
    images

    काठमाडौँ । इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोना जाने भएका छन् ।

    images
    images
    images

    राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा भित्र्याउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । 

    images
    images
    images

    राशफोर्डलाई भित्र्याउने विषयमा मौखिक सहमति भएको र अब छिट्टै मेडिकल हुने दाबि गरिएको छ ।

    images
    images
    images

    २७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए । उनले १७ खेलमा ४ गोल गरेका थिए ।

    आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाका लागि राशफोर्डसँगको लोन सम्झौता सहि विकल्प भएकाले अर्को बर्ष उनलाई किन्न सक्ने विकल्प सहित सहमति भएको रिपोर्टमा उल्लेख छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।