Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

छोरीले घर छोडेर प्रेमीसँग बस्न थालेपछि एन्जेलिना र ब्राड पिटकी तनावमा

छोरीले घर छोडेर प्रेमीसँग बस्न थालेपछि एन्जेलिना र ब्राड पिटकी तनावमा

images
  • छोरीले घर छोडेर प्रेमीसँग बस्न थालेपछि एन्जेलिना र ब्राड पिटकी तनावमा
    images
    images

    काठमाडौँ । छोरी शिलोहले आफ्नो घर छोडेर प्रेमीसँग बस्न थालेपछि हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटको तनाव बढेको छ । 

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार हालै, उनकी छोरी शिलोहले आफ्नो घर छोडेर आफ्नी प्रेमि डान्सर केओनी रोजसँग बस्न थालेकी छिन् । 

    images
    images
    images

    राडार अनलाइनको रिपोर्ट अनुसार, एन्जेलिना जोली आफ्नी छोरीको निर्णयसँग खुसी छैनन् । एन्जेलिनाकी छोरी शिलोह पछिल्लो केही हप्तादेखि आफ्नी प्रेमिकासँग बस्दै आएकी छिन् ।

    images
    images
    images

    एनजेलिना जोली र ब्राड पिटका छ जना बच्चाहरू छन्। म्याडक्स, प्याक्स, जहारा, शिलोह र दुई जुम्ल्याहा नक्स र भिभियन । ब्राड पिट र एन्जेलिना जोलीको धेरै वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । सबै बच्चाहरू एन्जेलिनासँगै बस्छन् । केही हलिउड मिडिया रिपोर्टहरूका अनुसार, ब्राड पिट पनि आफ्नी प्रेमिकासँग बस्न पाएकोमा खुसी छैनन् । उनी आफ्नी छोरीको बारेमा पनि चिन्तित छन् । तर उनी यसको लागि धेरै हदसम्म एन्जेलिनालाई जिम्मेवार ठान्छन् ।

    शिलोह र केओनी रोज गत वर्ष नोभेम्बरमा सँगै देखिएका थिए, त्यसबेलादेखि उनीहरूको सम्बन्धको बारेमा अड्कलबाजी सुरु भयो। पछि पनि धेरै पटक दुवै सँगै देखिएका थिए । अब दुवै सँगै बस्न थालेका छन् । दुवैबीच अफयर्स रहेको बताइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।