Logo

२०८३, कार्तिक २९गते


images
images

विपद

पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, बुहारीले हाम फालेर ज्यान जोगाइन्

पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, बुहारीले हाम फालेर ज्यान जोगाइन्

images
  • पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, बुहारीले हाम फालेर ज्यान जोगाइन्
    images

    काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    भीषण वर्षापछि आएको पहिरोले एकतले कच्ची घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया पत्नी विष्णुमती विश्वकर्मा बेपत्ता भएको स्थानीय जनप्रतिनिधीले जानकारी दिएका छन ।

    images
    images
    images

    वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरोको बेलामा घरमा रहेकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने ज्यान जोगाउन हाम फालेकी थिइन् । उनलाई सामान्य चोट लागेको छ ।

    images
    images

    वर्षासँगै आएको बाढी र पहिरोले स्थानीय सडक सञ्जाल र खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष क्षेत्रीले बताए ।

    बेपत्ता दम्पतीको खोजी कार्य जारी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।