Logo

२०८३, आश्विन ११गते


images
images

भारत र पाकिस्तानको विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द

भारत र पाकिस्तानको विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द

images
  • भारत र पाकिस्तानको विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द
    images
    images

    काठमाडौँ । भारत र पाकिस्तानबीच हुने विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द गरिएको छ । भारतीय खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएपछि आयोजकहरूले यो निर्णय लिएका हुन् । विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै खेल नहुने जानकारी दिएको हो ।

    images
    images
    images

    भारतीय खेलाडीहरु शिखर धवन, सुरेश रैना र हरभजन सिंह जस्ता अनुभवी खेलाडीहरूले यो खेल बहिष्कार गरेपछि खेल स्थगित भएको बताइएको छ ।

    images
    images
    images

    शिखर धवनले यस विषयमा जानकारी दिदै आफुले पाकिस्तानविरुद्धका कुनै पनि खेल नखेल्ने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    भारत-पाकिस्तानबीचको यो खेललाई लिएर सामाजिक सञ्जालमा धेरै आक्रोश समेत व्यक्त भएको थियो । अन्ततः आयोजकहरूले यसलाई रद्द गर्ने निर्णय गरे । यो प्रतियोगितामा युवराज सिंहको नेतृत्वमा रहेको टोलीको पहिलो खेल थियो। भारतीय टोलीमा शिखर धवन, सुरेश रैना, रोबिन उथप्पा र अम्बाती रायडु जस्ता ब्याट्सम्यानहरू रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।