Logo

२०८३, कार्तिक ३०गते


images
images

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

images
  • अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु
    images

    विराटनगर । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाले अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको जनाएको छ ।

    images
    images
    images

     आइतवार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक  पुर्णरुपमा अवरुद्ध भएको थियो । 

    images
    images
    images

    सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।