Logo

२०८३, कार्तिक ३०गते


images
images

ललितपुरका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन

ललितपुरका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन

images
  • ललितपुरका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन
    images

    ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । 

    images
    images
    images

    उनको शनिवार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्राचार्य २०५४ सालमा नेकपा एमालेबाट तत्कालिन ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । 

    images
    images
    images

    २०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएका उनी २०३२ सालमा ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।

    images
    images

    उनको निधनमा महानगरपालिकाले आइतवार महानगरभित्र सार्वजनिक बिदा दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललितपुर महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।