Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह 'ए' मा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह 'ए' मा

images
  • साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह 'ए' मा
    images
    images

    काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ ।

    images
    images
    images

    आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ । समूह ए मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् ।  त्यस्तै समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

    images
    images
    images

    दक्षिण एसियाका सात देश सहभागी हुने प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने भएको छ । प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।