Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड र शिभ श्री हाइड्रोको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ८.८८ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ९८ करोड ५५ लाख र बुटवल पावरको ६४ करोड २७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।