Logo

२०८३, आश्विन १०गते


images
images

सिरिया साम्प्रदायिक हिंसा, ९४० जनाको मृत्यु

सिरिया साम्प्रदायिक हिंसा, ९४० जनाको मृत्यु

images
  • सिरिया साम्प्रदायिक हिंसा, ९४० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । सिरियाको ड्रुज बहुल स्वेइडा क्षेत्रमा भएको साम्प्रदायिक हिंसामा ९४० जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार हिंसाका क्रममा मेसिन गन र मोर्टार गोलाबारीका आवाजहरू सुनिएको थियो । धेरै दिनको हिंसा पछि, इस्लामिक नेतृत्वको सरकारले युद्धविराम लागू गर्न असफल भएको छ ।

    images
    images
    images

    हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको सामान्यबाट शुरु भएको झडप हिँसामा परिणत भएको थियो । रोयटर्सका अनुसार, हताहतको स्पष्ट संख्याको पुष्टि अझै भएको छैन ।

    images
    images
    images

    तर विभिन्न रिपोर्टमा ९४० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    सरकारले तनाव कम गर्न सेना पठायो, तर तिनीहरू ड्रुज लडाकुहरूसँग पनि झडप भयो र ड्रुज र बेदुइन फेरि आमनेसामने भएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।