Logo

२०८३, कार्तिक २९गते


images
images

बलात्कार आरोप पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ

बलात्कार आरोप पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ

images
  • बलात्कार आरोप पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ
    images

    काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

    images
    images

    अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।