Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द

गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द

images
  • गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द
    images

    गोरखा । गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

    images
    images
    images

    समन्वय समितिको आइतबारको बैठकपछि जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिएका छन् । 

    images
    images

    साथै बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।