Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र देवदहले वडाहरूमा गर्यो नयाँ नेतृत्व चयन

माओवादी केन्द्र देवदहले वडाहरूमा गर्यो नयाँ नेतृत्व चयन

images
  • माओवादी केन्द्र  देवदहले वडाहरूमा गर्यो नयाँ नेतृत्व चयन
    images
    images

    देवदह । नेकपा (माओबादी केन्द्र) देवदहले नगरपालिकाका १० वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ ।  कुल १२ वडामध्य ११ र १२ वडामा स्थानीय मेलाका कारण  सम्मेलन पछि सारिएको पार्टीका जिल्ला सचिवालय सदस्य मोतिलाल ढकालले बताए  ।

    images
    images
    images


    नगरमा १० वटा वडाहरूमा सर्बसम्मत नेतृत्व चयन भयेको सो पार्टीका नगर संयोजक राजु काफ्लेले बताएका छन् ।  

    images
    images
    images


    सम्मेलनले देवदह नगरपालिका वडा नं. १ मा एक बहादुर सिंजालीको अध्यक्षतामा २९ सदस्यीय समिती गठन भएको छ । त्यसैगरी वडा नं. २ देखि १० सम्ममा क्रमश घनश्याम गिरि, सुरज रोका, चुडामणिा भारती, बोमबहादुर श्रीस, बिष्णु सुवेदी, गणेश विक, चित्रबिर थापा र  भवी थापा अध्यक्षमा चयन भएका छन् ।

    images
    images
    images

    सबै वडामा समाबेसी सहित २९ सदस्यीय समिती गठन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

    नगरभित्रका जेष्ठ नागरिकहरूलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सहित वडा सम्मेलन गर्दै गर्दा देवदहमा माओवादी केन्द्रको बेग्लै रौनक देखिन्थ्यो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।