Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० सिरिज

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

images
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । किङस्टोनमा सम्पन्न पहिलो टी-२० खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाउदै जित हासिल गरेको थियो ।

    images
    images
    images

    अस्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ५१ र मिचेल ओवेनले ५० रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्बाधिक ६० रन बनाए ब्व्हाने कप्तान शाइ होपले ५५, शिमरन हिटमायरले ३८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर बेन द्वारशुइसले सर्बाधिक ४ विकेट लिएका थिए ।

    यो जितपछि अस्ट्रेलिया ५ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । अब सिरिजको दोस्रो खेल बुधबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।