Logo

२०८३, कार्तिक ३०गते


images
images

सेयर लगानीकर्ता अग्रवाल पक्राउ

सेयर लगानीकर्ता अग्रवाल पक्राउ

images
  • सेयर लगानीकर्ता अग्रवाल पक्राउ
    images

    काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनी काठमाडौँको टोखाबाट सोमवार पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । प्रहरीले अग्रवालले ठगि गरेको भनिएको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।