Logo

२०८३, कार्तिक ३०गते


images
images

भ्रष्टाचार

वरिष्ठ वन अधिकृत ७ लाख घुससहित पक्राउ

वरिष्ठ वन अधिकृत ७ लाख घुससहित पक्राउ

images
  • वरिष्ठ वन अधिकृत ७ लाख घुससहित पक्राउ
    images

    धनगढी । कैलाली, डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस सहित पक्राउ परेका छन् । 

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले यादवलाई घुस रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट सोमबार पक्राउ गरेको हो ।

    images
    images
    images

    यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि लिएको घुस रकमसहित अख्तियारले पक्राउ गरेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।