Logo

२०८३, कार्तिक ३०गते


images
images

रसुवाको पासाङ ल्हामु सडक पूर्ण रुपमा अवरुद्ध

रसुवाको पासाङ ल्हामु सडक पूर्ण रुपमा अवरुद्ध

images
  • रसुवाको पासाङ ल्हामु सडक पूर्ण रुपमा अवरुद्ध
    पहिरो : फाईल फोटो
    images

    रसुवा । रसुवाको पासाङ ल्हामु सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    मंगलवार विहान अविरल बर्षाको कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ क्लब डाँडा स्याफ्रुस्थित पासाङ ल्हामु सडक खण्डमा सडक मुनिबाट पहिरो गई बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।