Logo

२०८३, कार्तिक २९गते


images
images

बीपी कोइरालाप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली

बीपी कोइरालाप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली

images
  • बीपी कोइरालाप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाप्रति उच्च सम्मान रहेको बताएका छन् । 

    images
    images
    images

    विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा विपी कोइरालाको भूमिकाको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान !

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।