Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

विद्यादेवी भण्डारी बारे ओलीको निर्णयमा तीन नेताको असहमति !

विद्यादेवी भण्डारी बारे ओलीको निर्णयमा तीन नेताको असहमति !

images
  • विद्यादेवी भण्डारी बारे ओलीको निर्णयमा तीन नेताको असहमति !
    images

    काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने गरेको निर्णयप्रति तीन नेताले असहमति जनाएका छन् ।

    images
    images
    images

    मंगलबार राति सकिएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय सुनाएपछि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाले असहमति जनाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमले तीन जनाले उठेर विरोध गरेको तर अन्य सबैले समर्थन गरेको बताए ।

    images
    images
    images

    गौतमका अनुसार दुई दिनको केन्द्रीय समितीको बैठकमा २६४ केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले बैठकमा पार्टीका दुई किसिमका सदस्य हुने, जिल्ला कमिटी कार्यकारी नै हुने, कमिटीको संख्या २५१ जनाको केन्द्रीय सदस्य, एक तिहाई पोलिटब्युरो र १५ जनाको पदाधिकारी रहने निर्णय भएको जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।