Logo

२०८३, आश्विन १०गते


images
images

विश्व व्यापार

अमेरिका-जापान व्यापार सम्झौताको घोषणापछि जापानी कार कम्पनीको शेयरमा वृद्धि

अमेरिका-जापान व्यापार सम्झौताको घोषणापछि जापानी कार कम्पनीको शेयरमा वृद्धि

images
  • अमेरिका-जापान व्यापार सम्झौताको घोषणापछि जापानी कार कम्पनीको शेयरमा वृद्धि
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-जापान व्यापार सम्झौताको घोषणा गरेपछि, जापानको निक्केई २२५ सूचकांकमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ । टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको शेयरमा पनि उछाल देखिएको एनएचकेले उल्लेख गरेको छ ।

    images
    images
    images

    रिपोर्ट अनुसार, सम्झौता अन्तर्गत, अमेरिकामा जापानी कार निर्माताहरूमाथि लगाइएको हालको शुल्क घटाइने भएको छ । यसको पुष्टि गर्दै, जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अब जापानी कार कम्पनीहरूले अमेरिकामा निर्यातमा १५ प्रतिशत शुल्क तिर्नुपर्ने बताएका छन्, जुन पहिले २५ प्रतिशत थियो ।

    images
    images
    images

    केही समय अघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित सम्झौता अन्तर्गत, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक शुल्क तिर्नेछ । उनले जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरू मध्ये एक भएको समेत बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।