Logo

२०८३, कार्तिक २९गते


images
images

अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

images
  • अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा
    images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार पुगेकी छन् ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणको अडियोमा रञ्जिताको अवाज पनि रहेकोमा अनुसन्धानको क्रममा बयानका लागि बोलाएको हो । 

    images
    images
    images

    अडियोमा रञ्जिताको अवाज रहेको परिक्षणबाट पुष्टि भएपछि अख्तियारले बयानका लागि बोलाएको बताइएको छ ।  यस प्रकरणमा रञ्जिताको भूमिका बिचौलियाको रहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको पाइएको छ ।

    images
    images

    अख्तियारले यसअघि गुप्ता र सो प्रकरणमा बिचौलिया भनिएका सुजन लामासँग बयान लिइसकेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।