Logo

२०८३, कार्तिक ३०गते


images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
    images

    काठमाडौं । बैंकिङ कसूर मुदाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंबाट २०८१ माघ १५ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगर चोकबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।