Logo

२०८३, आश्विन १०गते


images
images

सुदूरपूर्वी रुसमा ४९ यात्रु बोकेको विमान सम्पर्कविहिन

सुदूरपूर्वी रुसमा ४९ यात्रु बोकेको विमान सम्पर्कविहिन

images
  • सुदूरपूर्वी रुसमा ४९ यात्रु बोकेको विमान सम्पर्कविहिन
    images
    images

    काठमाडौँ । रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ ।

    images
    images
    images

    एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा शहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।