Logo

२०८३, कार्तिक ३०गते


images
images

सर्लाहीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाहीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

images
  • सर्लाहीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ
    images

    सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।