Logo

२०८३, कार्तिक २९गते


images
images

बाजुरा जीप दुर्घटनाका घाइतेको हेलिकप्टर मार्फत उद्धार

बाजुरा जीप दुर्घटनाका घाइतेको हेलिकप्टर मार्फत उद्धार

images
  • बाजुरा जीप दुर्घटनाका घाइतेको हेलिकप्टर मार्फत उद्धार
    images

    धनगढी । बाजुराको हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ  । 

    images
    images
    images

    बाजुराको क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् ।

    images
    images
    images

    घाईतेको उद्धार स्थानीय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।