Logo

२०८३, कार्तिक २९गते


images
images

विद्या भण्डारीले पत्रकार सम्मेलन गर्दै, आगामी रणनीति सार्वजनिक गर्ने

विद्या भण्डारीले पत्रकार सम्मेलन गर्दै, आगामी रणनीति सार्वजनिक गर्ने

images
  • विद्या भण्डारीले पत्रकार सम्मेलन गर्दै, आगामी रणनीति सार्वजनिक गर्ने
    images

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

    images
    images
    images

    नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने भएकी हुन् ।

    images
    images
    images

    मंगलबार राति सम्पन्न नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।