रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड अबरुद्ध भएको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका- २ बालुवा खानि , तातोपानि डाडा, फ्याङलुङ स्थित पासाङ ल्हामु सडक खण्डमा माथि भिरबाट लेदोमाटो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology