Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

कांग्रेसको पदाधिकारी बैठकमा के भयो ?

कांग्रेसको पदाधिकारी बैठकमा के भयो ?

images
  • कांग्रेसको पदाधिकारी बैठकमा के भयो ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सकिएको छ ।

    images
    images
    images

    शुक्रबार विहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीलाई एकीकृत गरेर अगाडी बढ्ने भन्ने समग्र विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

    images
    images
    images

    उनले आजको बैठकमा रुपन्देही-३ को उपनिर्वाचन बारे छलफल भएको बताउदै जिल्ला सभापति र बालकृष्ण खाँणले क्षेत्रको वस्तुस्थिति बारे बैठकमा ब्रिफिङ गरेको बताए । आजको बैठकमा उम्मेदवार चयन र अन्य विषयमा छलफल नै नभएको उनले बताए ।

    images
    images

    विवादित विधेयकको विषयमा कुनै छलफल नभएको बताउदै संबैधानिक परिषदको विषयमा राष्ट्रपतिले फिर्ता पठाएको विषयमा आफुहरुको समर्थन नै रहेको केसीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।