Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्र अवलोकन (फोटो फिचर)

प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्र अवलोकन (फोटो फिचर)

images
  • प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्र अवलोकन (फोटो फिचर)
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले महोत्तरी र बारा जाने क्रममा मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गरेका हुन् ।

    images
    images
    images

    मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

    images
    images

    OLi1753425500.jpg

    Madhesh_21753425499.jpg
    Oli_11753425534.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।