सुर्खेत । रुकुम पश्चिमको जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गतको भेरी करिडोर अबरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगार खोला जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत भेरी करिडोर अबरुद्ध भएको हो ।
शुक्रबार बिहान रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको र बर्षातपछि मात्र सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology