Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ

राष्ट्र बैंकबाट ५० दरका ४२ करोड प्रति नोट छपाइको अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान

राष्ट्र बैंकबाट ५० दरका ४२ करोड प्रति नोट छपाइको अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान

images
  • राष्ट्र बैंकबाट ५० दरका ४२ करोड प्रति नोट छपाइको अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँको ५० दरका ४२ करोड प्रति नोट छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै नोट सुरक्षित तरिकाले छपाइ गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।

    images
    images
    images

    बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट हुने तथा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्नुपर्ने बताइएको छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।