Logo

२०८३, कार्तिक २९गते


images
images

कर्णाली करिडोरमा पहिरोले जेसीबी पुरियो, सडक अबरुद्ध

कर्णाली करिडोरमा पहिरोले जेसीबी पुरियो, सडक अबरुद्ध

images
  • कर्णाली करिडोरमा पहिरोले जेसीबी पुरियो, सडक अबरुद्ध
    पहिरो : फाईल फोटो
    images

    सुर्खेत । हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध भएको छ ।

    images
    images
    images

    शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका- ६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ । 

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।