Logo

२०८३, आश्विन १०गते


images
images

गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा

गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा

images
  • गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा
    images
    images

    बुटवल । गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाले विद्यालयमा बिदा दिएका छन् । तौलिहवास्थित कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाले साउन ११ देखि साउन १३ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएका हुन् । 

    images
    images
    images

    पछिल्ला दिनमा गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । दुवै पालिकाले सूचना जारी गर्दै तीन दिनसम्म विद्यालयमा बिदा दिइएको जनाएका छन् ।

    images
    images
    images

    गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको उल्लेख गरिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।