Logo

२०८३, आश्विन ११गते


images
images

टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए जो रुट

टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए जो रुट

images
  • टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए जो रुट
    images
    images

    काठमाडौँ । इङल्याण्डका ब्याट्सम्यान जो रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

    images
    images
    images

    म्यानचेस्टरमा भारतविरुद्ध जारी रहेको टेस्ट सिरिजको चौथो टेस्टमा १२० रन बनाएसँगै रुटले अष्ट्रेलियाका रिकी पोन्टिङलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका हुन् । पोन्टिङले १३ हजार ३७८ रन बनाएका थिए भने रुटले अब उनलाई उछिनेका छन् ।

    images
    images
    images

    रुटभन्दा अगाडी सचिन तेन्दुलकरले टेस्ट क्रिकेटमा सर्बाधिक १५ हजार ९२१ रन बनाएका छन् । टेस्ट क्रिकेटमा दक्षिण अफ्रीकाका ज्याक कालिसले १३ हजार २८९ र भारतका राहुल द्रविडले १३ हजार २८८ रन बनाएका छन् ।

    images
    images
    images

    ३४ बर्षिय रुटले टेस्ट क्रिकेटमा योसहित ३८ शतक बनाएका छन् । उनले १५७ खेलका २८६ इनिंगमा ३८ सतक बनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।