Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

images
  • फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक
    images
    images

    काठमाडौँ । अभिनेत्री बेनिशा हमालको जन्मदिन पारेर शुक्रबार उनको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ ।

    images
    images
    images

    ट्रेलरबाट फिल्म मोहर देउकी कुप्रथालाई केन्द्रमा राखेर बनाइएको बुझ्न सकिन्छ । 

    images
    images
    images

    फिल्ममा अभिनेता पल शाह बेनिशा र नीति शाहसँग रोमान्टिक भूमिकामा छन् । फिल्म ‘मोहर’ जनै पूर्णिमा अर्थात साउन २३ देखि प्रदर्शनमा आउदैछ ।

    images
    images
    images

    ओम प्रतिकद्वारा निर्देशित फिल्ममा पल, बेनिशा, नीति, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा लगायतको अभिनय छ ।

    ट्रेलरको भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।