Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार चौथो जित

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार चौथो जित

images
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार चौथो जित
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको जारी टी-२० सिरिजमा लगातार चौथो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    अस्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले अविजित ५५ रन बनाएका थिए भने जोश इङलिशले ५१ रन बनाए । त्यस्तै ग्लेन म्याक्स वेलले ४७ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

    यो जितसहित अस्ट्रेलियाले ५ खेलको सिरिजमा ४-० को अग्रता हासिल गरेको छ । अब सिरिजको अन्तिम खेलमा मंगलबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।