Logo

२०८३, कार्तिक २९गते


images
images

विद्युत् अवरुद्ध

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

images
  • डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने
    images

    डोटी । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा सोमवारबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    images
    images
    images

    डोटी वितरण केन्द्रले सुचना प्रकाशित गर्दै पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

    images
    images
    images

    सूचना अनुसार डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुने भएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।