Logo

२०८३, आश्विन ११गते


images
images

युरो कप

इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि

इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि

images
  • इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि
    images
    images

    काठमाडौँ । इङल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई ३-१  गोल अन्तरले पराजित गर्दै युरो कप जितेको हो ।

    images
    images
    images

    यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    images
    images
    images

    योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ । त्यस्तै विश्वकप जितिसकेको स्पेनले भने अहिलेसम्म युरो कपको उपाधि भने जित्न सकेको छैन । महिला युरोकपको उपाधि सबै भन्दा बढी जर्मनीले ८ पटक जितेको छ ।    

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।