२०८३, कार्तिक २९गते
रसुवा । रसुवाको पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ फ्याङलुङ र घट्टेखोलामा सोमबार बिहान पहिरो जादा पासाङ ल्हामु सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले अवरोध हटाउन समन्वय गरिरहेको जनाएको छ ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology