Logo

२०८३, आश्विन १०गते


images
images

थाइल्याण्डको राजधानी बैंककमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

images
  • थाइल्याण्डको राजधानी बैंककमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककको एक खाद्य बजारमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । यसपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेको द नेसन थाइल्याण्डले उल्लेख गरको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा चार सुरक्षा गार्ड, एक महिला र गोली चलाउने व्यक्ति रहेको रिपोर्टमा उल्लेख छ । गोली लागेर घाइते भएका दुई महिलालाई अस्पताल लागिएको बताइएको छ । घटना सोमबार बैंककको प्रसिद्ध ओर तो कोर बजारमा भएको थियो ।

    images
    images
    images

    यो पर्यटकहरूमाझ धेरै लोकप्रिय छ । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीको पहिचान नोईको रूपमा गरिएको छ । उनी घटनास्थलमै मृत फेला परेका थिए । आक्रमणकारीको मनसाय बारे स्पष्ट नभएको र अनुसन्धान भइरहेको बताइएको छ । यो गोलीबारी थाइल्याण्ड-कम्बोडिया सीमामा भइरहेको झडपसँग सम्बन्धित छ या छैन भन्ने पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।