Logo

२०८३, कार्तिक ३०गते


images
images

रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको सरुवा

रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको सरुवा

images
  • रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको सरुवा
    images

    काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

    images
    images
    images

    गृहमन्त्रालयले सोमवार विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानिएको छ ।

    images
    images
    images

    त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाइएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा तानिएको छ । थापाले असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेपछि विवादमा परेका थिए ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।