Logo

२०८३, कार्तिक २९गते


images
images

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार

images
  • पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार
    images

    काठमाडौँ । सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना  पोखरामा भेटिएका छन् ।

    images
    images
    images

    प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् । 

    images
    images
    images

    गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।

    images
    images

    प्रहरीले खोजी गर्दै जादा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले पत्ता लगाएको छ ।

    प्रहरीले अहिले उनीहरु पोखरा-३० मा भेटिएको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।