Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन सक्रिय केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय केही स्थानमा भारी वर्षाको सम्भावना

images
  • मनसुन सक्रिय केही स्थानमा भारी वर्षाको सम्भावना
    images

     काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रेदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।