Logo

२०८३, कार्तिक २९गते


images
images

नाग पानी, माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

नाग पानी, माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

images
  • नाग पानी, माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली
    फाईल फोटो : केपी शर्मा ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागपञ्चमीका अवसरमा शुभकामना दिँदै यस पर्वले प्रकृति संरक्षण र मानव–जीव सहअस्तित्वको सन्देश दिने उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले नागपञ्चमी पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन भएको उल्लेख गरे । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउँछ । प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं ।”

    images
    images
    images

    ओलीले नागपञ्चमीजस्तो पर्व हाम्रो प्राचीन सभ्यताले प्रकृतिप्रति श्रद्धा र संरक्षणको सन्देश दिनकै लागि अंगीकार गरेको उल्लेख गरेका छन् ।   

    images
    images

    आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।