Logo

२०८३, कार्तिक २९गते


images
images

गुल्मी रुद्रवेणी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

गुल्मी रुद्रवेणी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

images
  • गुल्मी रुद्रवेणी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध
    पहिरो : फाईल फोटो
    images

    टवल । गुल्मीको रुद्रवेणी वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ  ।  

    images
    images
    images

    मंगलबार बिहान गुल्मीको सत्यवती गाउँपालिका- ६ डहरे खोलास्थित रुद्रवेणी वामी सडक खण्ड अन्तर्गत डहरे खोलामा अबिरल बर्षाको कारण पानीको सतह बढ्न जादा बाटो बिग्रिएको कारण बाटो पुर्णरुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।