Logo

२०८३, कार्तिक ३०गते


images
images

बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित

बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित

images
  • बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित
    images

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । मंगलवार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ जनाले मत दिएका थिए भने उनको विपक्षमा २२ सांसदले मत दिएपछि उनले संसदीय दलको नेताबाट विश्वास गुमाएका हुन् ।

    images
    images
    images

    बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद रहेका छन् । योसँगै उनको मुख्यमन्त्री पद पनि गएको छ ।

    images
    images
    images

    अब कांग्रेसबाट प्रदेश सभापति समेत रहेका सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् । अविश्वास प्रस्ताव पारित भएसँगै अब नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने बताइएको छ ।

    images
    images

    कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमवार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानबाट विवाद समाधान गरिदैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अविश्वास प्रस्ताव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।