Logo

२०८३, कार्तिक २९गते


images
images

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइदै

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइदै

images
  • आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइदै
    images

    काठमाडौँ । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइदैछ ।  

    images
    images
    images

    यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस 'मानव बेचबिखन संगठित अपराध हो - शोषण अन्त्य गर' भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।

    images
    images
    images

    सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो । 

    images
    images

    मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो ।

    कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।